×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकमा कर्मचारी माग, असार २६ गते भित्र आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकमा कर्मचारी माग, असार २६ गते भित्र आवेदन दिन सकिने

Artha Sarokar

१६ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसर, चिफ रिस्क अफिसर, विजनेश हेड, क्लस्टर हेड, चाटर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, सेमी क्वालिफाइड सिए, रिलेशनसिप म्यानेजर, ट्रेनी असिस्टेन्ट र गोल्ड टेष्टरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार २६ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी