×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौंका सडकपेटी… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुन्दरसँगै अपाङ्गमैत्री बन्दै काठमाडौंका सडकपेटी… (फोटो-कथा)

२४ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछी अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् । सडकपेटी सुन्दरसँगै अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि हिँड्न सहज भएको छ ।

काठमाडौँको कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनी सकेका छन् भने बल्खु कुलेश्वर क्षेत्रको सडकपेटी बन्ने काम जारी छ ।

यसरी काठमाडौँका विभिन्न स्थानमा बनेका सडकपेटी दृष्टिविहीन व्यक्तिहरूका लागि हिँड्न सहज हुने गरी बनाइएको छ । काठमाडौँ महानगरपालिका भित्रका सडकपेटीहरू एउटै स्वरूपको र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण कार्य धमाधम भई रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी