×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाइलटले उडान रोकेको नलिञ्चोक ‘हेलिपोर्ट’ (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाइलटले उडान रोकेको नलिञ्चोक ‘हेलिपोर्ट’ (फोटो-कथा)

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको नलिञ्चोकमा स्थानान्तरण गरिएको ‘हेलिपोर्ट’ सुनसान छ । उडान सुरक्षामा जोखिम रहेको भन्दै पाइलटले हेलिकप्टर उडान/अवतरण रोकेसँगै नलिञ्चोक हेलिपोर्ट सुनसान बनेको हो ।

नागरिक उड्डयन प्राधिकरणले असार ७ गतेदेखि हेलिपोर्ड सञ्चालनमा ल्याएपनि हेलिपोर्ट सञ्चालनमा आएको २० दिनमै हेलिपोर्टको सेवा ठप्प भएको छ ।

उडान/अवतरण रोकिएपछि अहिले नलिञ्चोक हेलिपोर्ट सुनसान छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी