×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! गाउँको रोपाइँ… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आहा ! गाउँको रोपाइँ… (फोटो-कथा) 

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । असारको महिना सकिनै लाग्दा देशभरका कतिपय ठाउँमा रोपाइँ सकिसकेको छ भने कतिपय ठाउँमा अझै बाँकी छ । खासगरी पहाडी तथा ग्रामीण भेगमा रोपाइँ अझै चलिरहेको छ ।

रोपाइँको समयमा पर्म लगाउने र पर्म तिर्ने चलन रहेकाले पनि ग्रामीण क्षेत्रमा अहिले पनि किसानहरु रोपाइँमा व्यस्त छन् ।

जसअन्तर्गत गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाको भिरकुन गाउँका किसान अहिले रोपाइँमा व्यस्त छन् । वर्षा समयमा नहुनु र पर्म लगाउने चलनले पनि केही ढिला भए पनि उनीहरु रोपाइँमा कस्सिएर लागेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी