काठमाडौँ – मिति २०७७-०६-०३ गते शनिबार। सेप्टेम्बर १९, २०२० । असोज शुक्ल द्वितिया ।
सूर्योदय । ०५ : ५१ । सूर्यास्त : १८ : ०३
आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
मिथुन – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।
कर्कट – नसोचेको ठाउँबाट धनागम हुने।
सिंह – आकस्मिक धन लाभ हुने।
कन्या – निर्णायक क्षमतामा कमी आउने।
तुला – बोलीको प्रभावले अरुको मन जित्न सकिने ।
वृश्चिक – छोटो दुरीको लाभदायक यात्रा हुने।
धनु – श्रमको उचित मुल्याङ्कन हुने ।
मकर – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
कुम्भ – दैनिक कार्यमापनि प्रगती हुने।
मिन – नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने।