×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्त घरेलु लघुवित्त वित्तीय संस्थाद्धारा हेलम्बुका बाढीपिडितलाई राहत सामाग्री हस्तान्तरण

PRIME CA

समता लघुवित्त घरेलु लघुवित्त वित्तीय संस्थाद्धारा हेलम्बुका बाढीपिडितलाई राहत सामाग्री हस्तान्तरण

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता लघुवित्त घरेलु लघुवित्त वित्तीय संस्थाले हेलम्बुका बाढीपिडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । मेलम्ची खोलामा आएको भिषण बाढिले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्नलगायत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो ।
संस्थाले पीडितलाई चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामाग्रीहरु हेलम्वु गाउपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढि प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: