Skip to content
LAXMI SUNRISE BANK

२०७७ भाद्र २५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०५-२५ गते बिहिबार। सेप्टेम्बर १०, २०२० । भदौ कृष्ण अष्टमी । 
सूर्योदय । ०५ : ४६ । सूर्यास्त : १८ : १६ 
आजको राशिफल :

मेष – आकस्मिक धन लाभ हुने।

वृष – नयाँ सवारी साधन प्राप्तिको योग छ ।

मिथुन – गरेको कार्यमा अवरोध आउला ।

कर्कट – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने।

सिंह – व्यापारमा मनग्ये धनलाभ हुने।

कन्या – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।

तुला – दबाब र तनाव बढेको महसुस हुने।

वृश्चिक – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने ।

धनु – बैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्ने।

मकर – आर्थिक कारोवारमा सफलता पाइएला ।

कुम्भ – परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

मिन – रोकिएको धन हात पर्ला

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK