Skip to content
LAXMI SUNRISE BANK

कुलमान हटाउने सरकारको निर्णयपछि विद्युत प्राधिकरणमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्राकिरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै हुलदंगा हुनसक्ने भन्दै सरकारले प्राधिकरणमा सुरक्षा व्यवस्था कडा पारेको हो ।

हाल प्राधिकरणको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । योसँगै प्राधिकरणको मुख्यालयमा सर्वसाधारणलाई प्रवेशमा पनि रोक लगाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK