×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

Artha Sarokar

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गरेको हो । दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्षसम्मको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी