Skip to content
LAXMI SUNRISE BANK

२०७६ साउन ३० गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७-०४-३० गते शुक्रबार । अगस्त १३ , २०२० । भदौ कृष्ण दशमी । 
सूर्योदय । ०५ : ३४ । सूर्यास्त : १८ : ४२ 
आजको राशिफल :
मेष – लगनशिलताले कामहरु अगाडी बढ्ने । 
वृष – वैदेशिक कार्य अघि बढ्ने ।
मिथुन – प्राविधिक कार्यमा सफलता मिल्ने ।
कर्कट – साँझापख खर्च बढ्ने ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या – धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
तुला –  यात्रामा मालसामान हराउन सक्ने । 
वृश्चिक – गरेको कामबाट राम्रै लाभ हुने ।
धनु – महत्वपूर्ण कामको थालनी हुने ।
मकर – नसोचेको ठाउँबाट धनागमन हुने ।
कुम्भ –  गरेका काममा ढिलासुस्ती  हुने ।
मिन – वैदेशिक क्षेत्रको काम अघी बढ्ने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK