काठमाडौँ । सरकारले चाइनिज कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चाइनिज कम्पनी जिन्यु टेक्नोलोजीलाई कालोसूचीमा राखेको हो ।
नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको जिन्यु टेक्नोलोजीको काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो ।
दूरसञ्चारको सिफारिसकै आधारमा सरकारले उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा परेसँगै जिन्यु टेक्नोलोजीले कालोसूची अवधि (तीन वर्ष)सम्म कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैन ।
चाइनिज कम्पनीसँगै सरकारले अन्य १० कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । अन्य कम्पनीलाई भने एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीको लिस्टः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्