Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, कति दिने भयो ?

अर्थ सरोकार

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकको पुस ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सो दरमा सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK