काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री जगदिश खरेलले पत्रकारलाई नगदसहित सम्मान गरेका हुन् । 
आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्