काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।
गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर दिएको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्