Skip to content
LAXMI SUNRISE BANK

सीआईबी परिसरभित्र अनसन बसे दिपेन्द्र अग्रवाल

अर्थ सरोकार

काठमाडौँ । सेयर कारोबारी दिपेन्द्र अग्रवाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) परिसरभित्र अनसन बसेका छन् । विभिन्न कम्पनीको सेयर कारोबार गर्दा भित्री कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका अग्रवाल सीआईबी परिसरभित्रै अनसन बसेका हुन् ।

सेयर बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै उनले अनसन सुरु गरेको छन् । अग्रवालले खाना नखाएको तर पानी भने खाएको प्रहरीले जनाएको छ ।

उनलाई सीआईबीले पुस ४ गते पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK