Skip to content
LAXMI SUNRISE BANK

जाँचबुझ आयोगमा बयान दिन पुगे रमेश लेखक

अर्थ सरोकार

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् । लेखक भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन पुगेका हुन् ।

आयोगले बायान लागि बोलाएपछि उनी सोमबार बयान दिन गएका छन् ।

आयोगमा बयान दिएपछि उनले काँग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने बताइएको छ । भदौ २३ र २४ गते जेन–जी आन्दोलन हुँदा उनी गृहमन्त्री थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK