काठमाडौँ । गोल्ड स्टार कम्पनीकी मालिक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छिन् ।
सोमबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा गोल्ड स्टार ब्रान्डको जुत्ता उत्पादन कम्पनी किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक राणा पनि समावेश भएकी हुन् ।
उनी खस-आर्य महिलातर्फको सूचीमा परेकी छिन् । रास्वपाले बुझाएको खस-आर्य समूहको महिलातर्फ दोस्रो नम्बरमा राणाको नाम छ । पहिलो नम्बरमा भने प्रतिभा रावलको नाम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्