Skip to content
LAXMI SUNRISE BANK

२०७७ साउन २७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ । मिति २०७७/४/२७ गते मंगलबार। अगस्त ११, २०२० । भदौ कृष्ण सप्तमी।
सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ४९ 
आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्ने।
वृष – अनावश्यक ठाउँमा धन खर्च होला ।
मिथुन – लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने।
कर्कट – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।
सिंह – वित्तिय संस्थाबाट सहयोग मिल्ने।
कन्या – नयाँ कामको थालनी हुने।
तुला – कार्यमा सफलता मिल्ने।
वृश्चिक – वैदेशिक कार्य अघी बढ्ने। 
धनु – ताकेको कार्य पुरा होला । 
मकर – बौद्धिक काममा सफलता मिल्ने।
कुम्भ – व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।
मिन – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK