
काठमाडौँ । मिति २०७७/४/१७ गते शनिबार। अगस्त १, २०२० । साउन शुल्क त्रयोदशी।
सूर्योदय : ०५ : २७ सूर्यास्त : १९ : ५२
आजको राशिफल :
मेष – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने।
वृष –बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन – आधुरा कामसमेत सम्पादन हुनसक्छ ।
कर्कट – जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने ।
सिंह – विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कन्या – दबाब र तनाव बढेको महसुस हुने।
तुला – परिवारजनको साथले नयाँ आशा पलाउने।
वृश्चिक – चिताएको कामले तीव्रता लिने।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मकर – अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने ।
कुम्भ – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
मिन – भौतिक साधन जुटाउने समय छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्