Skip to content
LAXMI SUNRISE BANK

२०७७ साउन ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ । मिति २०७७/४/९ गते शुक्रबार। जुलाई २४, २०२० । साउन शुल्क चतुर्थी।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :

मेष – आकस्मिक धन लाभ हुने।

वृष – श्रमको उचित मुल्याङ्कन हुने।

मिथुन –व्यक्तिगत काममा पनि सफलता हात पर्ने।

कर्कट – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।

सिंह – मनमा दुविधा उत्पन्न हुने ।

कन्या – आर्थिक कारोवारमा सफलता पाइएला ।

तुला – कृषि क्षेत्रको कामपनि अघी बढ्ने।

वृश्चिक – रोकिएको धन हात पर्ला।

धनु – काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला ।

मकर – भूमिबाट लाभ नै रहला।

कुम्भ – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिन – रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK