Skip to content
LAXMI SUNRISE BANK

२०७७ साउन ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेनुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ । मिति २०७७/४/८ गते बिहिबार। जुलाई २३, २०२० । साउन शुल्क प्रतिपदा ।
सूर्योदय : ०५ : १८ सूर्यास्त : १९ : ०१
आजको राशिफल :
मेष – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
वृष – लगनशीलताले कामहरू अगाडी बढ्ने।
मिथुन –आर्थिक कारोवार विस्तारै सुधार उन्मुख हुने।
कर्कट – छोटो दुरीको लाभदायक यात्रा रहला।
सिंह – कुटुम्बको सहयोग मिल्ने ।
कन्या – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने। 
वृश्चिक – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने।
धनु – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मकर – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । 
कुम्भ – दैनिक कार्यमा सफलता नै मिल्ने।
मिन – शेयरको कारोवारमा सफलता मिल्ने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK