
अपडेट
यता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरूद्धको दुष्प्रचारको भ्रममा नपर्न आग्रह गरेका छन् । बुधबार प्रेस नोट जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वीस बैंकसम्बन्धी प्रोपोगाण्डा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने सुनियोजित षडयन्त्र रहेको दाबी गरेका छन् ।
(ग्लोबल एनालिसीसको स्रोतलाई आधार बनाएर बनाइएको यो समाचार अपुष्ट भएको देखिन आएकाले आइन्दा अन्तराष्ट्रिय संचारमाध्यमबाट समाचार साभार गर्दा ख्याल पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ । यसबाट पाठकप्रति हुन गएको भ्रमप्रति क्षमा चाहन्छौँ – सम्पादक)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्