Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार २६ गते शुक्रबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/२६ गते शुक्रबार । जुनलाई १०, २०२० । साउन कृष्ण पंचमी ।

सूर्योदय : ०५ :१४ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – आफन्तको सहयोग प्राप्त हुने।
वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – गरेका काममा ढिलासुस्ती हुने। 
सिंह – ब्यापार ब्यबसायबाट आम्दानी हुने।
कन्या – व्यापार व्यवसायमा सफलता मिल्ने।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
वृश्चिक – भौतिक साधन जुटाउने समय छ ।
धनु – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
मकर – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।
कुम्भ – आम्दानी बढाउने काम सुरु गर्न सकिने।
मिन – विश्वास गरेकाले साथ दिने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK