Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार २० गते शनिबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/२० गते शनिबार । जुनलाई ४, २०२० । असार शुक्ल चतुर्दशी।

सूर्योदय : ०५ :१३ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :

मेष – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

वृष – आयआर्जनका क्षेत्रमा सुधार आउने।

मिथुन – नयाँ कार्य वा रोजगार पाइने ।

कर्कट – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने।

सिंह – रोकिएका अधुरा कामहरू पुरा हुने।

कन्या – शेयर बजारको कारोवार हुने।

तुला – मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्ने।

वृश्चिक – दैनिक कार्यमा प्रगति हुने।

धनु – निर्णायक क्षमतामा कमी आउने।

मकर – नयाँ कामको थालनी होला ।

कुम्भ – बिनाप्रतिस्पर्धा फाइदा हुने।

मिन – श्रमको उचित मुल्याङ्कन हुने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK