Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार १५ गते सोमबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/१५ गते सोमबार । जुन २९, २०२० । असार शुक्ल नवमी।

सूर्योदय : ०५ :११ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :

मेष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष – कार्य सम्पादनमा सहजता मिल्ने।

मिथुन – श्रमको उचित मुल्याङन हुने।

कर्कट – बौद्धिक काममा सफलता मिल्ने।

सिंह – शुभ कार्यमा सरिक भाईने।

कन्या – वैदेशिक कार्य अघि बढ्ने।

तुला – सामान हराउने योग छ ।

वृश्चिक – महिला वा मित्रबाट विशेष सहयोग पाईने।

धनु – दिनको उत्तरार्धमा खर्च बढ्ला ।

मकर – काम देखाएर अरूको मन लोभ्याउन सकिने।

कुम्भ – नयाँ योजना बन्ने र सहकार्यको अवसर मिल्ने।

मिन – रोकिएको नयाँ कमको पुन: थालनी हुने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK