Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार ०९ गते मंगलबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/०९ गते मंगलबार । जुन २३, २०२० । असार शुक्ल द्वितीया ।

सूर्योदय : ०५ : ०९ सूर्यास्त : १९ : ०२ 
आजको राशिफल :
मेष – व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।।
वृष – मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुने।
मिथुन – गरेको कार्यमा सफलता मिल्ने ।
कर्कट – निर्णायक क्षमतामा कमी आउने।
सिंह – मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
कन्या – शुभकार्यका काम अघि बढ्ने।
तुला – कार्यमा सफलता पाईने ।
वृश्चिक – आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भय छ ।
धनु – बिनाप्रतिस्पर्धा फाइदापनि हुने योग छ ।
मकर – उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।
मिन – व्यापारबाट लाभ प्राप्ति हुने योग छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK