Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार ०६ गते शनिबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/०६ गते शनिबार । जुन १९, २०२० । असार कृष्ण चतुर्दशी ।

सूर्योदय : ०५ : ०८ सूर्यास्त : १९ : ०२ 
आजको राशिफल :
मेष – दिनको उत्तरार्धमा धन खर्च हुने।
वृष – चुनौतीको सामना गर्दै काम बनाउन सकिने।
मिथुन – सम्पत्ती राउने, चोरी हुने वा नष्ट होला ।
कर्कट – चिताएको कामले तीव्रता लिने।
सिंह – विशिष्ट व्यक्तिको सहयोग पाईने।
कन्या – धन आर्जन गर्ने अवसर पाउनुहुने।
तुला – अनावश्यक झमेलामा परिएला।
वृश्चिक – आम्दानीका स्रोत बढ्ने।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मकर – आँटेको र ताकेकोकार्य पुरा होला।
कुम्भ – साँझमा पैसा खर्च हुने योगछ ।
मिन – मुद्दा–मामिलामा विजयी भइने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK