Skip to content
LAXMI SUNRISE BANK

२०७७ असार ०२ गते मंगलबारको ‘आर्थिक राशिफल’

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/३/०२ गते मंगलबार । जुन १६, २०२० । असार कृष्ण दशमी।

सूर्योदय : ०५ : ०७ सूर्यास्त : १९ : ०१ 
आजको राशिफल :

मेष – अनावश्यक ठाउँमा धन खर्च होला ।

वृष – सामान हराउने वा नष्ट हुन सक्छ ।

मिथुन – छोटो दुरीको लाभदायक यात्रा हुने।

कर्कट – नयाँ काम वा रोजगार पाईने ।

सिंह – गरेका कामबाट राम्रै लाभ हुने।

कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने।

तुला – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने ।

वृश्चिक – आर्थिकपक्ष र व्यवसायबाट राम्रै लाभ मिल्ने।

धनु – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

मकर – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कुम्भ – व्यवसायिक क्षेत्र लाभप्रद रहने।

मिन – बित्तिय संस्थाबाट सहयोग पाईने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK