
काठमाडौँ – मिति २०७७/२/३० गते शुक्रबार । जुन १२, २०२० । असार कृष्ण सप्तमी।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५९
आजको राशिफल :
मेष – गरेको काममा सफलता मिल्ने।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन – कलकारखाना र बन्दव्यापारमा फाइदा हुने।
कर्कट – सौन्दर्यतामा धन खर्च हुने।
सिंह – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने।
कन्या – परिश्रम गर्दा अधिक धनार्जन हुने ।
तुला – गरेका कामबाट राम्रै लाभ होला ।
वृश्चिक – आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
धनु – आर्थिक पक्ष सुदृढ बन्नेछ ।
मकर – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कुम्भ – छोटो दूरीको लाभदायक यात्रा रहने।
मिन – आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्