Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २९ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२९ गते बिहिबार । जुन ११, २०२० । असार कृष्ण षष्ठी ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५९

आजको राशिफल :

मेष – एउटै कामबाट दोहोरो लाभ मिल्ने।

वृष – कामको धपेडी भएपनि सफलता मिल्ने।

मिथुन – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।।

कर्कट – लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी खालको समय छ।

सिंह – सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने।

कन्या – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

तुला – नयाँ कार्यको योजना रोजगारको अवसर मिल्ने।

वृश्चिक – आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

धनु – आँटेको र ताकेको कार्य पुरा होला ।

मकर – आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ – गरेको कार्यमा वाधा आइपर्ला ।

मिन – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK