Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २४ गते शनिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२४  गते शनिबार । जुन ६, २०२० । असार कृष्ण प्रतिपदा ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५७

आजको राशिफल :
मेष – सम्पत्ती राउने वा नष्ट होला । 
वृष – शुभकार्यको चर्चा चल्ने। 
मिथुन – नयाँ अनुभव मिल्ने। 
कर्कट – दिनको उत्तरार्धमा केहि धनखर्च बढ्न सक्छ ।
सिंह – कार्य सम्पादनमा सहजता मिल्ने।
कन्या – गरेको कार्यमा सफलता मिल्ने।
तुला – व्यापार व्यववसायमा विस्तारै सफलता मिल्ने। 
वृश्चिक – कार्य सम्पादनमा सहजता मिल्ने ।
धनु – प्रयत्न गरे फाइदा लिन सकिने।
मकर – आँटेको र ताकेकोकार्य पुरा होला । 
कुम्भ – मित्रबाट सहयोग मिल्ने ।
मिन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK