Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ २२ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/२२  गते बिहिबार । जुन ४, २०२० । जेष्ठ शुक्ल त्रयोदशी ।
सूर्योदय : ०५ : ०७ सूर्यास्त : १८ : ५६

आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईने।
वृष – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।
मिथुन – सरकारी निकाएबाट सहयोग मिल्ने। 
कर्कट – रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाईदा हुन सक्छ ।
सिंह – घर,जग्गाको कारोबारमा सफलता मिल्ने।
कन्या – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
तुला – लगनशीलताले कामहरू अगाडी बढ्ने। 
वृश्चिक – यात्रामा सामानपनि हराउन सक्छ।
धनु – आर्थिक कारोवारमा सफलता पाइएला।
मकर – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिन – सरकारी निकाएको भय रहने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK