Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ १८ गते आइतबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार


काठमाडौँ – मिति २०७७/२/१८ गते आइतबार । मे ३१, २०२० । जेष्ठ शुक्ल नवमी।
सूर्योदय : ०५ : ०८ सूर्यास्त : १८ : ५४

आजको राशिफल :

मेष – शुभकार्यको योजना बन्ने ।

वृष – परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने ।

मिथुन – अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कर्कट – सोचेको अनुरुप कार्य हुने ।

सिंह – खर्च बढ्ने ।

कन्या – गरेका कामबाट राम्रै लाभ हुने।

तुला – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने ।

वृश्चिक – नयाँ कार्य वा रोजगारको योजना बन्ने ।

धनु – सामान हराउने वा चोरी हुने भयछ ।

मकर – कार्य सम्पादनमा सहयोग मिल्ने ।

कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

मिन – गरेको कार्यमा दोहोरो लाभ मिल्ने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK