Skip to content
LAXMI SUNRISE BANK

२०७७ जेष्ठ १३ गते मंगलबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/२/१३ गते मंगलबार। मे २६, २०२० । जेष्ठ शुक्ल पंचमी ।
सूर्योदय : ०५ : ०९ सूर्यास्त : १८ : ५२

आजको राशिफल :
मेष – कार्य सम्पादनमा सहजता मिल्ने ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – दिनको उत्तरार्धमा धन खर्च हुने।
सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । 
कन्या – बन्धु बान्धवबाट सहयोग मिल्ने।
तुला – श्रमको उचित मुल्याङ्कन हुने ।
वृश्चिक – समस्या आइलागे पनि काममा सफलता हात पर्ने ।
धनु – विपरित वर्गप्रति आकर्षण बढ्ने ।
मकर – कुटुम्बको सहयोग मिल्ने ।
कुम्भ – रुलाई प्रभावित पारेर काम बन्ने ।
मिन – सौन्दर्यतामा धन खर्च हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK