काठमाडौँ – मिति २०७७/२/७ गते मंगलबार। मे २०, २०२० । जेष्ठ कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५ : १२ सूर्यास्त : १८ : ४८
आजको राशिफल :
मेष – चिताएको कामले तीव्रता लिने।
वृष – नसोचेको ठाउँबाट धनागम हुने।
मिथुन –दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला।
कर्कट – काममा सफलता हात पर्ने।
सिंह – हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला।
कन्या – खेतिपतीबाट लाभलिन सकिने।
तुला – वैदेशिक क्षेत्रको काम विस्तारै अघी बढ्ने।
वृश्चिक – महिला वर्गबाट विशेष सहयोग मिल्ने।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मकर – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने।
कुम्भ – दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ।
मिन – मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुने।