
मेष – काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।
वृष – गरेको काममा सफलता पाइने ।
मिथुन – रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट – कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुने।
सिंह – झिनामसिना काममा धेरै समय खर्चनु पर्ने ।
कन्या – साथीको साथबाट काम सम्पन्न हुने ।
तुला – महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
वृश्चिक – कार्यमा प्रगती हुने ।
धनु – काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।
मकर – क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।
कुम्भ – करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ।
मिन – जुनसुकै कार्यमा जुट्दा फाइदा हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्