×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ बैशाख १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/१२ गते शुक्रबार। अप्रिल २४, २०२० । बैशाख शुल्क प्रतिपदा ।
सूर्योदय : ०५ : ३० सूर्यास्त : १८ : ३३ 
आजको राशिफल :
मेष – जागिर र कर्म प्रति चिन्तन बढ्ने।
वृष – दबाब र तनाव बढेको महसुस हुने।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ ।
कर्कट – नयाँ भौतिक साधनको योजना बन्ला ।
सिंह – व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने।
कन्या – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने।
तुला – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
वृश्चिक – चिताएको कामले तीव्रता लिनसक्छ ।
धनु – साँझमा धन खर्च हुने ।
मकर – फजुल खर्चले चिन्ता बढाउने।
कुम्भ – कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुने।
मिन – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी