काठमाडौँ । लकडाउनको अवधि बैसाख १० गतेसम्म जाने निश्चित प्राय भएको छ । तर लकडाउनको अवधि १० गतेसम्ममात्र नभई एकैपटक २१ गतेसम्म गर्ने विषयमा मन्त्रीहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ ।
यसअघि पी लकडाउनका विषयमा यकिन सूचना दिइरहेका एक मन्त्रीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार १० गतेसम्म लकडाउन थप्ने कुरामा कुनै शंका नरहेको तर अहिलेको अवस्थालाई मध्येनजर गर्दै २१ गतेसम्म लकडाउनको अवधि थपेर अगाडी बढ्ने र केहि एरियाहरु सिलबन्दी गर्नेबारे छलफल भएको उनको भनाइ छ ।
उनका अनुसार केहि समयपछि मन्त्रीपरिषद्को बैठक बसेर यस विषयमा निर्णय हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्