Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ २५ गते शनिबारको ‘आर्थिक राशिफल’, वृष राशिको नयाँ कामको थालनी हुने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-२५ गते शनिबार । फेब्रिअरी ८, २०२० । माघ शुक्ल चतुर्दशी ।

सूर्योदय । ०६: ४६ । सूर्यास्त : १७:४९  
आजको राशिफल :
मेष – आदर्श व्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्ने ।
वृष – नयाँ कामको थालनी  हुने ।
मिथुन –  नयाँ कार्य र रोजगार पाइने ।
कर्कट – निर्णायक क्षमतामा कमी आउने । 
सिंह –  नयाँ कार्यको योजना बन्ने ।
कन्या – दैनिक कार्यमा प्रगति हुने ।
तुला – अचल सम्पतिको कारोबार हुने  ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुने ।
धनु – क्षमको उचित मुल्यांकन हुने ।
मकर – आयआर्जनको क्षेत्रमा सुधार आउने । 
कुम्भ – रोकिएको अधुरा कामहरु पुरा होला ।
मिन – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK