Skip to content
LAXMI SUNRISE BANK

२०७६ माघ १४ गते मंगलबारको ‘आर्थिक राशिफल’, मेषको नयाँ कार्यको योजना बन्ने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-१०-१४ गते मंगलबार । जनवरी २८, २०२० । माघ शुक्ल चतुर्थी । 
सूर्योदय । ०६: ५२ । सूर्यास्त : १७:४० 
आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्ने  । 
वृष – मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्यांकन हुने ।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट –  समान हराउने वा चोरी हुने योग छ ।
सिंह – घर, जग्गाको कारोबारमा सफलता मिल्ने ।
कन्या – सरकारी निकाएबाट सहयोग मिल्ने ।
तुला –  आर्थिक कारोबारमा राम्रो सफलता मिल्ने । 
वृश्चिक – आर्थिक कारोबारमा मन्दी आउने ।
धनु – कार्य सम्पादनमा सहजता मिल्ने ।
मकर – वैदेशिक क्षेत्रमा सफलता मिल्ने ।
कुम्भ –  चिताएको कामले तीव्रता लिने ।
मिन – सानातिना समस्यामा अल्झिनुपर्ने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK