![](https://1.bp.blogspot.com/-iLd8wSiVVGg/XiUgYeXpNaI/AAAAAAABWkM/GlJ0CZYVQLAIWOdv2CUgws9_NGQaPwpfQCLcBGAsYHQ/s1600/bajar.jpg)
सेयर बजारले बुलिस ट्रेन्ड समातेको छ । तरलता सहज भएसँगै सेयर बजार उकालो लाग्क्रन थालेपछि ब्रोकर कार्यालयहरुमा भीड बढ्न थालेको छ । सेयर बजारका पूराना र अनुभवी लगानीकर्ता कन्चन कृष्ण न्यौपाने अव सेयर बजार बढ्नुको विकल्प नरहेको बताउँछन् । उनका अनुसार अव लगानी नगरे पछुतोबाहेक केहि पनि बाँकी रहन्न । हेरौं उनीसँग गरिएको खास कुराकानी :