Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस २९ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९-२९ गते मंगलबार । जनवरी १४, २०२० । माघ कृष्ण चतुर्दशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२९   
आजको राशिफल :
मेष – ठुलो कारोबारमा लगानी नगर्दा वेश हुने । 
वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन – शुभ कार्यको चर्चा चल्ने ।
कर्कट – वैदेशिक क्षेत्रको काम अघि बढ्ने ।
सिंह – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
कन्या – रोकिएको धन हात पर्ला ।
तुला –  एउटै कामबाट दोहोरो लाभ मिल्ने । 
वृश्चिक – आकस्मिक धन लाभ हुने ।
धनु – बन्न लागेको काम बिग्रने ।
मकर – नयाँ कार्यको थालनी हुने ।
कुम्भ – व्यापार ब्यबसायमा प्रयाप्त लाभ हुने ।
मिन – अचल सम्पति हात पर्ने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK