![](https://1.bp.blogspot.com/-Hix69KecpBU/XUuhn58zepI/AAAAAAABP38/Ia4YDTznG7cGhwY5qduyc4heyvJZKrn0ACLcBGAs/s640/aarthik.jpg)
काठमाडौँ – मिति २०७६-०९-२८ गते सोमबार । जनवरी १३, २०२० । माघ कृष्ण तृतीय ।
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२८
आजको राशिफल :
मेष – ताके अनुरुप काम नबन्नले दिक्क लाग्ने ।
वृष – रोकिएको धन हात पर्ला ।
मिथुन – वित्तीय संस्थाबाट सहयोग पाइने ।
कर्कट – बैदेशिक कार्य आघि बढ्ने ।
सिंह – गरेको कार्यमा सफलता पुन कठिनाई पैदा हुने ।
कन्या – आर्थिक क्षेत्रम राम्रो सफलता मिल्ला ।
तुला – व्यापार व्यवसायमा फाइदा हुने ।
वृश्चिक – धैर्य एवम लगनशीलताले अवसर दिलाउने ।
धनु – बन्न लागेको काम बिग्रने ।
मकर – वित्तीय संस्थाको सहयोग पाइने ।
कुम्भ – गरेको काममा दोहोरो लाभ मिल्ने ।
मिन – परिश्रम अनुसार उपलब्धि पाइने ।