Skip to content
LAXMI SUNRISE BANK

२०७६ पुस २२ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६-०९- २२ गते मंगलबार । जनवरी ७, २०२० । पुष शुल्क द्वादशी । 
सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:२३  
आजको राशिफल :
मेष – दौरधूप गर्नु परेपनि ब्यापारमा लाभ हुने । 
वृष – नयाँ कार्य गर्नु अघि सोचविचार गर्नु पर्ने ।
मिथुन – वैदेशिक क्षेत्रबाट सफलता मिल्ने ।
कर्कट – गरेको कार्यमा ढिलासुस्ती हुने ।
सिंह –  ब्यापारमा लाभ मिल्ने ।
कन्या – डुबेको धन उकास्न दौडधुप गर्नुपर्ला ।
तुला –  वैदेशिक क्षेत्र र कार्यमा सफलता मिल्ने । 
वृश्चिक –  नयाँ काम वा रोजगारीको अवसर मिल्ने ।
धनु – बोलीको भरमा कार्य सम्पादन हुने ।
मकर – दैनिक व्यवहारमा खर्च बढ्न सक्ने ।
कुम्भ –  धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने ।
मिन – ब्यापारमा रुचि बढ्ने ।                                                                                              
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK