×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

(ताजा अपडेट) : समानुपातिकमा कुन पार्टीले कति मत ल्याए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

(ताजा अपडेट) : समानुपातिकमा कुन पार्टीले कति मत ल्याए ?

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ।

संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ । ‍शुक्रबार बिहान साढे १० बजेसम्म ८८९२२५४ मत गणना भएको छ। अहिले १२:४५ सम्मको मत परिणाम यस्तो छ ।

एमालेः २९, ५३०००
काँग्रेसः २८, ७४४००
माओवादी केन्द्रः ११, ८५४१०
समाजवादी फोरमः ४, १८७०४
राजपाः ३, ८१९१५
विवेकशील साझाः १, ९७३५९
राप्रपाः १, ८८३३२
नयाँ शक्तिः ७५६३९
राप्रपा (प्रजातान्त्रिक): ७४६३९
नेमकिपाः ५२६३६
अन्यः ३, १८३९७

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी