
चितवन – संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले करिब पाँच हजार मतले अगाडी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार १९ हजार ७ सय २६ मतसहित उनी अग्र स्थानमा छ भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे १४ हजार ८ सय ७० मत ल्याएका छन्।
मत अन्तर ह्वात्तै बढेपछि प्रचण्डले लामो सास फेरेका छन्, पाण्डे भने आफु डिलआ पुग्न लागेको तनावमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्