
ताप्लेजुङ- ताप्लेजुङमा वाम गठवन्धनका उम्मेदवार योगेश भट्टराइले अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार भट्टराई १३१४ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशब प्र. भट्टराई ६सय ९३ मत पाएका छन् ।
Live on
Listen to live radio.