
सल्यान – दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ ।
रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।
युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको खबर आजको कान्तिपुरमा छ ।
विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।
अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि ल्याइएकालाई टर्च बालेर उपचार गर्नुपरेको बताइन् ।
‘बत्ती अभावमा उपकरण चलाउन समस्या छ’ उनले भनिन्, ‘सुत्केरी हुन आएका महिलाका आफन्तले ल्याएका टर्च प्रयोग गरी सेवा दिइरहेका छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्