
एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् ।
दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् ।
भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् ।
एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए ।
घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै ।
हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्