
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बजाज कम्पनीको बाइक बेच्दा प्रचलित ऐन विपरित नाफा असुलेर जनता लुटीरहेको कम्पनीका मालिक शेखर गोल्छा बरिष्ट उपाध्यक्षमा निर्वाचित हुँदा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमापनि गोल्छा समूहले बर्चस्व कायम गरेको छ ।
वस्तुगततर्फ केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनी हुन्डाई कम्पनीको गाडी नेपालमा गैरकानुनी रुपमा बेचेर ठगी गरिरहेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक हुन् ।
यस्तो छ उनको ठग कम्पनीको लुट कहानी :
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’
जागे जनता : ‘कालोबजारी गर्ने हुन्डाईको गाडी फिर्ता गर्छौं, लक्ष्मी इन्टरकन्टिनेन्टरविरुद्ध मुद्धा हाल्छौं’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्